यौन शक्ति बढाउनका लागी स्याउ, निबुवा र ल्वाङ

एजेन्सी । विश्वको आधा भन्दा बढी जनसंख्या यौन कमजोरीका कारण समस्यामा परेको विन्नि अध्ययनहरुले देखाएका छन् । जसमा नपुंसकता, स्वप्नदोष, हस्तमैथुन, यौन उत्तेजना बढाउने अश्लिल चलचित्र, यौन मनोवज्ञानिक लेख रचना तथा उपन्यासहरु बजारमा छ्याप छ्याप्ती पाइन थालेका छन् । यि विभिन्न विषयहरुले गलत हल्ला फैलाउँदै बजारमा ठगीको धन्दा नै चलाइरहेका छन् । जुन विषयमा कसैले चाहेर पनि केही बोल्न सक्दैनन् ।

यस्तो अवस्थामा साधारण देखिने यो प्रयोग प्रभावकारी बन्न सक्छ । जुन प्रयोग नियमित मात्रामा हुनु जरुरी छ । सबैभन्दा पहिले एउटा स्याउ लिनुहोस् । उक्त स्याउमा जतिसक्दो ल्जांगका दानाहरु अटाउनुहोस् । स्याउमा ल्वांग कोपेर एउटा बन्द भाँडोमा राखेर हप्ता दिनसम्म चिसो स्थानमा राख्नुहोस् । त्यसैगरी निम्बूमा पनि सोही उपाय अपनाउनुहोस् । र दुवै फललाई एउटै भाँडामा राखेर छोडीदिनुहोस् । एक सातपछि दुवै फललाई निकालेर छुट्टा छुट्टै काँचको भाँडामा राख्नुहोस् ।

पहिलो दिन निबुवाका दुई वटा ल्वागं र स्याउका दुई वटा ल्वागं कुटेर बाख्राको दुधसँग मिलाएर खानुहोस् । यदि बाख्राको दुध नपाएको खण्डमा गाईको दुधमा मिलाएर सेवन गर्न सक्नुहुनेछ । यसरी मिलाएर ४० दिनसम्म २ २ वटा ल्वागंको सेवन गरेको खण्डमा तपाईको सेक्स क्षमता ह्वात्तै बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *