डोटी–१ प्रदेश ‘क’ मा काँग्रेसका खड्का विजयी

मंसिर २४, डोटी । डोटीमा क्षेत्र नं १ प्रदेशसभा ‘क’ मा नेपाली काँग्रेसका भरतबहादुर खड्का विजयी भएका छन् ।
खड्काले १७ हजार ४०६ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चक्र मल्लले १६ हजार ७९२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *