उदयपुर क्षेत्र नम्वर २ मा माअाेवादीका सुरेशकुमार राई विजयी

उदयपुर, म‌‌सिर २४ । उदयपुर क्षेत्र नम्वर २ मा माअाेवादीका सुरेशकुमार राई विजयी हुनु भएको छ । उहाँले २५ हजार ५ सय ५९ मत पाउनुभयो ।

उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका नायणबहादुर कार्कीले १५ हजार ४ सय ४७ मत प्राप्त गर्नुभएको छ । कार्की चुनाव प्रचारका क्रममा वम आक्रमणमा परि घाईते हुनुभएको छ ।

उहाँको त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *