चिनकाजीलार्इ पराजित गर्दै गोरखा-१ मा अधिकारी विजयी

मंसिर २३, गोरखा । गोरखा १ को प्रतिनिधी सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका हरिराज अधिकारी विजयी भएका छन् । उनका प्रत्यासी उमेदवार कांग्रेसका चिनकाजी श्रेष्ठलाइ ३ हजार २१७ मत अन्तरले पछि पार्दै अधिकारी विजयी बनेका हुन् ।

अधिकारीले २९ हजार ८६० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी श्रेष्ठले २६ हजार ६४३ मत ल्याएका छन् । गोरखा २ बाट भने नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइ विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *