गोरखा–२ मा डा. बाबुरामले गाडेको आँखाको झण्डा हेर्दै नारायकाजी

२०७४ जेठ १५ गते

“गोरखा, मंसिर २३ । गोरखा क्षेत्र नम्बर–२ मा लोकतान्त्रिक गठबन्धनाट उम्मेद्वारी बनेका नयाँशक्ति नेपालका बाबुराम भट्टराई विजयी भएका छन् ।
उनले ३१ हजार ८ सय ७ मत ल्याएर विजयी भएका हुन् ।
उनले निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई ७ हजार १ सय ७४ मतले हराएका हुन्। श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन्।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित