धनकुटा क्षेत्र नम्बर–२ को ‘ख’ मा पराजुली विजयी

२०७४ जेठ १५ गते

“धनकुटा,मंसिर २३ । धनकुटा क्षेत्र नम्बर–२ को प्रदेश ‘ख’ सभातर्फ नेकपा एमालेका इन्द्रमणी पराजुली विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्धन्द्धी राप्रपा (प्रजातान्त्रिक) का अर्जुन थापाले ८ हजार २३१ मत प्राप्त गर्दा पराजुलीले २० हजार छ सय ५१ मत प्राप्त गरेर विजयी भएका छन् ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित