प्युठानमा जनमोर्चाकी दुर्गा पौडेललाई १ हजार ६२६ मतको अग्रता

मंसिर २३, काठमाडौं । एमाले, माओवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेको प्युठानमा जनमोर्चा नेतृ दुर्गा पौडेलले १ हजार ६२६ मतले अग्रता लिएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख डा। गोविन्दराज पोखरेलले ५ हजार ५३३ मत प्राप्त गरेका छन् । उनी प्राधिकरणको प्रमुख कार्यकारी अधिकारीबाट राजिनामा दिँदै कांग्रेसबाट उमेदवार बनेका थिए।

नेकपा(मसाल) का महामन्त्री मोहन विक्रम सिंहको गृहजिल्लामा सिंहकी पत्नी दुर्गा र प्राधिकरणका पुर्व सिईओ पाखरेलबिचको प्रतिष्पर्धाका कारण प्युठान सर्बाधिक चासोको जिल्ला बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *