बाँकेको पछिल्लो मतपरिणाम यस्तो छ

बाँके मंसिर २३ ।

क्षेत्र नम्बर – १ प्रतिनिधिसभातर्फ वाम गठवन्धनका महेश्वर गहतराजले ६०१७, लोकतान्त्रिक गठबन्धनका माधवराम खत्रीले ४७५४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा–१ को क बाम गठबन्धनकी कुष्णा के सी ७१९७, कांग्रेसका शरद चन्द्र बर्मा ४२१० मत प्राप्त भएको छ ।

यस्तै क्षेत्र नम्बर – २  प्रतिनिधिसभातर्फ फोरमका मो इस्तियाक राई ११२७८, लोकतान्त्रिक गठबन्धनका ओमप्रकाश आजादको ३५७४, वामगठबन्धनका पशुपति दयाल मिश्रको ६१५३ मत प्राप्त भएको छ ।

प्रदेशसभा–२ को क

फोरमका विजय यादब ५६९६, लोकतान्त्रिक गठबन्धनका निरन्जन सिंजापति २८४४ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा–२ को ख

फोरमका दुर्गेश गुप्ता ५५८०, कांग्रेसका सुरेन्द्र हमाल ६६५४, बामगठबन्धनका बिजय गुप्ता २४०१ प्राप्त गर्नुभएको छ ।

यस्तै क्षेत्र नम्बर – ३ 

प्रतिनिधिसभातर्फ

वामगठवनधनका नन्दलाल रोकाय १२९४०, कांग्रेसका बादशाह कुर्मी ९३९० मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा–३ क

बाम गठबन्धनका इन्द्र बहादुर खरेल बिजयी हुनुभएको छ । खरेल आफना प्रतिद्धन्द्धी चन्तराम थारुलाई १६९३ मतान्तरले बिजयी हुनुभएको हो । खरलेले १६६७४ प्राप्त गर्नुभयो भने कांग्रेसका थारु १४८९१ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *