नायिका थापाद्धारा मतदान

२०७४ जेठ १५ गते

“
काठमाडौं, मंसिर २१ । लोकप्रिय नायिका रेखा थापाले काठमाडौं क्षेत्र नम्बर ४ पशुपति क्याम्पस मतदानकेन्द्रमा मतदान गरेकी छन् । उक्त क्षेत्रमा वाम गठबन्धनका तर्फबाट डा। राजन भट्टराई र काग्रेसँका तर्फबाट यूवानेता गगन कुमार थापा मैदानमा छन् ।
नायिका थापा राप्रापाकी सहमहामन्त्रि समेत हुन । मुलुकको चिन्ता र चासोलिने कलाकार मध्यकि एक शसक्त पात्र रेखाले यूरोपको भ्रमणलाई रद्धगरेर निर्वाचनका गतिविधिमा सहभागि भएको बताएकी छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित