अलैहे वोसल्लमको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा

काठमाडौं, मंसिर १५ । सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मका धर्म गुरु हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै क्रिसमस डेका अवसरमा पुष १० गते (डिसेम्बर २५ तारिख) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह छ । दुबै दिन विदेशस्थित नेपाली नियोगमा पनि बिदा हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =