भाेली सार्वजनिक बिदा
२०७४ जेठ १५ गते

“
मङ्सिर १४, काठमाडाैं । भाली शुक्रवार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेकाे छ । गृहमन्त्रालयले भाेली र डिसेम्बर २५ मा बिदा दिने निर्णय गरेकाे हाे ।
मन्त्रालयद्वारा जारी गरिएकाे सूचनामा मङ्सिर १५ गते सार्वजनिक बिदा दिने उल्लेख गरिएकाे छ । हजरत मुहम्मद सल्ललल्लाहाे अलिहे अाेसल्लमकाे जन्म दिनकाे अवसरमा भाेली बिदा दिन लागिएकाे हाे ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








