५० औ राष्ट्रिय कराते प्रतियोगितामा सहभागी खेलाडीहरू (फोटोसहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, कात्तिक २४ । ५० अाै राष्ट्रिय कराते प्रतियोगिता (एनएससि कप) काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रङ्गसालाकाे कभर्डहलमा हिजोबाट सुरु भएको खेल आज समापन भएको छ ।
एस प्रतियोगितामा पाँच बिकासक्षेत्र, नेपाल अार्मि, नेपाल पुलिस र सशस्त्र प्रहरीका गरि १९० जना खेलाडीहरूले सहभागिता थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








