अर्घाखाँचीको सापडाँडामा बस दुर्घटना, दुईको मृत्यु, ३० घाइते
२०७४ जेठ १५ गते

“
अर्घाखाँची, असाेज २० । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् ।
अर्घाखाँचीको डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा दुर्घटना भएको हो । ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








