६ महिना नपुग्दै मेयरले किन मागे सार्वजनिक स्थलमै माफी ?

भक्तपुर, असोज १९ ।  भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफुबाट  कमजोरी भएको स्वीकार्दै माफी मागेका छन् ।

वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएको ५ महिना नपुग्दै मेयर मिश्रले नगरकोटका होटल ववसायीसंग सार्वजनिक रुपमा माफी माग्दै उनले आफुबाट कमजोरी भएको स्वीकारेका हुन् ।

नगरकोट आउने विदेशी पर्यटकसंग पर्यटन शुल्क उठाएको विषयमा नगरकोटस्ति होटल सञ्चालक तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिको टोलीसंगैको घेटघाटमा मेयर मिश्रले व्यावसायी अघि हात जोड्दै एकतर्फी काम हुँदा आफुबाट गल्ती भएको बताए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =