जुवा खालबाट लाख लिने प्रहरीलाई कारबाहीको निर्देशन

काठमाडौं, असोज १९ । कैलालीका धनगढी, अत्तरिया, वलिया, चिसापानीलगायतका ठाउँमा खेलाइरहेको जुवाको खालबाट दुईदेखि चार लाख रुपैयाँ लिने प्रहरीलाई छानबिन गरेर कारबाही गर्न अञ्चल प्रहरी कबार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर बोहराले जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लिखित निर्देशन दिएका छन् ।

खालबाट प्रहरी प्रमुखका घुमुवाहरुले विभिन्न ठाउँबाट एकदेखि डेढ लाख रुपैयाँसम्म लिएको कुरा खुलासा भएपछि अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी बोहराले सो निर्देशन दिएका हुन् ।

आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *