आयो,सानिमा बैंकको मोबाइल दक्षिणा योजना

काठमाडौं,असोज १० । सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ ।

यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंग मार्फत Fund Transfer, Topup/Recharge, e-Sewa Load jf Bill Payment गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालार्इ सामसुङ्ग मोवाइल फोन (SAMSUNG J76 Mobile) उपहार दिइने बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाई जानकारी गराए ।

यो योजना आश्विन ११ ९टिका० देखि १६ (पुर्णिमा) गते सम्मका लागि लागू हुने छ भने बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार  कम्पनी F1Soft International Pvt Ltd. को सहकार्यमा लक्की ड्र बाट हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *