राजपा र काग्रेस कार्यकर्ता बिच झडप, एकको मृत्यु
२०७४ जेठ १५ गते

“
असाेज ५, राैतहट । रौतहटको कटहरीया नगरपालिका ८ बलुवा टोलमा राजपा र काग्रेसका कार्यकर्ता बिच झडप भएको छ । सो झडपमा राजपाको कार्यकता ५० वर्षीय राम पुकार यादवको ज्यान गएको हाे ।
मतगणना स्थल भन्दा टाढा रहेको गाँउमा चुनाव कै विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको भन्दै नेपाली काग्रेसका कार्यकताहरु अनुठा राय यादव, झुठा यादव र बैजु साह पक्राउ परेका छन् । कटहरीयाको विभिन्न टोलहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








