मिडियामा नराम्रो समाचार नल्याईदिन गायीका अमात्यको अनुरोध (फेसबुक स्टाटस सहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ३ । गायीका मिलन अमात्यबारे विभिन्न मिडियामा समाचार सम्प्रेषण भयो । अमात्य र उनको श्रीमानबिच भएको सम्बन्ध विच्छेदको समाचारले आज दिउसभर न्युज पोर्टलमा स्थान पाए ।
र, सँगै अमात्य र अर्को एक गायकको नाम जोडेर सम्बन्धको चर्चा पनि सँगै चलिरहेको छ । जुन विषयले आफुलाई अझ दुखीत बनाएको भन्दै उनले स्टाटस पोष्ट गरेकी छन् ।
पढ्नुहोस् स्टाटस
http://
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








