न्याय परिषदद्धारा एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा, क-कस्को सरुवा ? (नामसहित)
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ २८ । संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा न्याय परिषदले एकैपटक १९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ । परिषदको बुधबार बसेको बैठकले न्यायाधीश सरुवा गर्ने निर्णय गरेको हो । आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन आयोगलाई दिएको ७७ न्यायाधीशको नाम पनि सार्वजनिक गरेको न्याय परिषदले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतका लागि १० जिल्ला न्यायाधीश जगेडामा राखिएको छ ।निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार न्यायाधीश सरुवाका लागि आयोगले सहमति दिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








