दशै बिशेष स्मार्टडोकोले ल्यायो खुशीको डोको अफर, यस्ता छन् बिशेषता

काठमाडौं,  भदौ  २८ । नेपालीहरुको महान चाँड दशैको उपलक्ष्यमा स्मार्टडोकोले स्मार्टडोको खुशीको डोको अफर जस्मा, तपाई र तपाईको परिवारलाई मनपर्ने हरेक सामानमा थप ५ प्रतिशत डिस्काउन्ट अफर ल्याएको छ । कुपनकोड स्मार्ट डोकोका साथ उक्त अफर आएको हो ।

खुशीको डोका अभियान सुचारु १३ सेप्टेम्वर देखि २५ सेप्टेम्वर २०१७ सम्म हुनेछ । यस अफर अन्र्तगत छनौटित सामानमा ४५ प्रतिशतसम्मको छुट तथा कुपनकोड प्रयोग गरि पाउनुहोस हरेक सामानमा थप ५ प्रतिशत छुट हुने छ ।

अब, स्मार्टडोको निःसूल्क डेलिभरि (रिङ्गरोड भित्र) तथा नेपालको प्रमुख शहरहरुमा डेलिभरि पहूच भएकोले सपिङ्ग हुनेछ झन रोचक र सुबिधाजनक रहेको छ ।

स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको छन् । भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पाउनुहुनेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *