तपाईको बच्चाले पढाईमा मन लगाउदैन भने यसो गर्नुस

एजेन्सी । प्रायजसो धेरै बालबालिकाहरुमा विभिन्न किसिमको बिमारी देखा पर्ने गर्छ । ति बिमारीहरुमा सबै भन्दा गम्भीर विर्सने बिमारी हो । यसको कारणले तपाईलाई धेरै समस्या भोग्नु पर्ने हुन्छ । बालबालीकाहरु पढेर पनि अर्को दिन विर्सने गर्छन जसको कारण क्लासमा शिक्षक शिक्षीकाहरुले दिने सजाय भोग्नु पर्छ ।

पढ़ाईको ग्रह बुध

यदि तपाईको बच्चालाई पनि यस किसिमको समस्या छ भने चिन्ता नगर्नुहोस, गणेश रुद्राक्ष अपनाएर तपाई यि सम्पुर्ण समस्याबाट मुक्ति पाउन सक्नु हुन्छ । ज्योतिषशास्त्र अनुसार पढ़ाईको ग्रह बुध हो । यदि तपाई पढाइमा सफल बन्न चाहनुहुन्छ भने त्यसको लागि तपाईको बुध ग्रह अनुकूल हुनुपर्छ । यदि बुध ग्रह अनुकूल भयो भने त्यो व्यक्तिको बुद्धि धेरै तेज हुने गर्छ ।

गणेश रुद्राक्षले गर्छ एकाग्रतामा बृद्धि
सामान्य प्रयास गर्नाले पनि धेरै सफलता मिल्छ । यदि तपाईको बुध अनुकूल छैन भने गणेश रुद्राक्ष धारण गर्नु धेरै फाइदाजनक सावित हुन्छ । गणेश रुद्राक्ष धारण गर्नाले बुधले अनुकूल फल दिन थाल्छ । गणेश रुद्राक्ष एकाग्रतामा वृद्धि गर्छ । स्मरण शक्ति र लेखन शक्तिलाई बढाउने गर्छ । यसको प्रभावमा आए पछि सामान्य प्रतिभा भएको विद्यार्थी पनि उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन ।
हरियो  रंगको धागोमा धारण गर्नुहोस गणेश रुद्राक्ष
गणेश रुद्राक्ष धारण गर्नु भन्दा पहिले त्यसलाई गाईको दुध र गंगाजलले धोएर विधिवत पूजा गर्नुहोस । पूजा गरिसके पछि गणपति अर्थवशीर्ष को पाठ गर्नुहोस . गणेश रुद्राक्षलाई अरु रंगको धोगोमा नभई हरियो रंगको धागोमा धारण गर्नुहोस । कुनै पनि महिनाको शुक्ल पक्षमा पर्ने दिन बुधवार सर्वार्थ्सिद्ध योग हुने दिन आफनो बच्चालाई गणेश रुद्राक्ष लगाई दिनुहोस ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *