डा. केसी अस्पताल भर्ना : के भयो केसीलाई ?

काठमाडौं, भदौ १४ ।  सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् ।

रिामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । २३ दिनको आमरण अनसनलगत्तै डा. केसी बाढी प्रभावितको उपचारमा खटिएका थिए ।

अस्पतालमा कार्यरत डा. अभिषेकराज सिंहका अनुसार,

-डा. केसीको पेटको दुखाइ अत्याधिक बढेको छ ।

-उहाँ चार दिनदेखि बेडमै हुनुहुन्छ ।

-बुधबार भिडियो एक्स-रे र इनडोस्कोपी गर्नेछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *