काठमाडाैको कुलेश्वरमा अागलागी (भिडियो सहित)

भदाै १३, काठमाडाै । काठमाडाैको कुलेश्वरमा अागलागी भएको छ । अाज दिउसो कुलेश्वरको एउटा घरमा अागलागी भएको हो । दिउँसो भएको आगलागी काठमाडाै महानगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा अाएको छ ।

आगलागीबाट घरको छत जलेर नष्ट भएको छ भने त्यहाँ रहेका सामग्रीहरुमा क्षति पुगेको छ । आगलागीको कारण भने खुलेको छैन । आगोलागेपछि निस्किएको धुवा देखेपछि स्थानीयले प्रहरीलाई तत्काल खबर गरेकोले ठूलो क्षती नभएको जनाइएको छ ।

https://youtu.be/kbJuOK24CaI”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =