बढ्यो अतिक्रमण : दशगजा ओगटेर मदिरा पसल
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडौं, भदौ ९ । नेपाल भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ । मदिरा पसल खुलेको छन् । अति संवेदनशिल मानिने दशजालाई चौतारा र आँगनका रुपमा प्रयोग गरिएको छ ।
आन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा अतिक्रमण गर्न पाईदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गरेका छन् ।
दुवै देशको स्थानीय प्रशासनले नियन्त्रणको प्रयाससमेत गरेको छैन । पछिल्लो समयमा जिल्लासंग जोडिएको ६० किलोमिटर लम्बाईको दशगजामा अतिक्रमण बढेको हो ।
भारतको विहारमा मदिार निषेध गरिएपछि दशगजामै मदिरा पसल थाप्ने होडबाजी चलेको छ ।, यो खबर आजको नागरिकमा छ”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित