राजपा सहभागी होला त चुनावमा ? यस्तो छ संकेत
२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ ६ । संसदबाट संविधान संशोधन विधेयक फेल भए पनि राजपाले स्थानीय तहको तेस्रो चरणको चुनावमा जाने संकेत गरेको छ ।
चुनावमा जाने या नजाने बारेमा औपचारिक निर्णय मंगलबार (आज) बस्ने राजपा पदाधिकारी बैठकले गर्ने बताइएको छ ।
अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पदाधिकारी बैठकले चुनावमा जाने निर्णय गर्ने बताएको खबर आजको नागरिकमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








