मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सवारीसाधनका लागि सडक दस्तुर बढाउने तयारी

काठमाडौं, भदौ ३ । सडक बोर्ड नेपालले सवारीसाधन चलाएबापत सवारीधनीले तिर्नुपर्ने सडक दस्तुर बढाउने प्रस्ताव गरेको छ ।

यसबाट बोर्डले सडकमा सवारीसाधन चलाएबापत पाँच गुणासम्म बण्ी रकम संकलन गर्ने लक्ष्य लिएको छ ।

बोर्डले अहिले विभिन्न चारवटा राजमार्गमा सवारीसाधन चलाएबापत लिने सडक दस्तुरबाट वार्षिक ११ करोड ९४ लाख ४६ हजार रुपैयाँ संकलन गर्दै आएको छ । सडक मर्मतमा आवश्यक रकम खर्च गर्न नपुगेको भन्दै बोर्डले सडक दस्तुर बढाउने तयारी गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिकृयाहरु
Loading...