सवारीसाधनका लागि सडक दस्तुर बढाउने तयारी
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, भदौ ३ । सडक बोर्ड नेपालले सवारीसाधन चलाएबापत सवारीधनीले तिर्नुपर्ने सडक दस्तुर बढाउने प्रस्ताव गरेको छ ।
यसबाट बोर्डले सडकमा सवारीसाधन चलाएबापत पाँच गुणासम्म बण्ी रकम संकलन गर्ने लक्ष्य लिएको छ ।
बोर्डले अहिले विभिन्न चारवटा राजमार्गमा सवारीसाधन चलाएबापत लिने सडक दस्तुरबाट वार्षिक ११ करोड ९४ लाख ४६ हजार रुपैयाँ संकलन गर्दै आएको छ । सडक मर्मतमा आवश्यक रकम खर्च गर्न नपुगेको भन्दै बोर्डले सडक दस्तुर बढाउने तयारी गरेको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया