हेटौंडाको स्कुलरोडमा खुकुरी हानाहान ( भिडियो सहित )

साउन ३२, मकालु खबर । हेटौँडाको स्कुलरोडमा खुकुरी हानाहान भएको छ । केहि युवाहरुबिच झगडा भएपछी बीचबाटोमै खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारबाट हेटौँडा ८ कमानेका अमिर प्रधान, हेटौँढा १ चौकिटोलका शुसान्त अर्याल तथा आकाश श्रेष्ठ घाइते भएका छन् ।

घाइते मध्य २ जनाको भरतपुरमा उपचार भैरहेको र एक जनाको हेटौडामा उपचार पछी प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । के कारणले झगडा भएको हो भन्ने बारे सोधपुछ भैरहेको प्रहरीले जनाएको छ ।

भिडियो हेर्नुहोस 

https://youtu.be/U_uke1yy27Y”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *