फेरि बाढी पस्यो, घर छाडेर फेरि सडकमा बास

साउन ३०, मकालु खबर । टिकापुर कैलालीको दक्षिणी क्षेत्रका बस्तीमा फेरि बाढी पसेपछि स्थानीय घर छाडेर हुलाकी सडकमा आश्रय लिन पुगेका छन् ।

 

उनीहरुको बस्तीमा झण्डै साताअघि बाढी पसेको थियो ।

चार दिन हुलाकी सडकमा बसेर घर फर्किएको चौथो दिनमै फेरि बस्तीमा बाढी पसेको खबर आजको नागरिकमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *