तस्बिरमा हेर्नुहोस्,बिराटनगर विमानस्थल जलमग्न

“काठमाडौं, साउन २८ । हिजो शुक्रबारदेखि अविरल बर्षाका कारण देशभर जनजिवन प्रभावित भइरहँदा बिराटनगर विमानस्थल अबरुद्ध भएसँगै जलमग्न भएको छ । तस्बिरमा हेर्नुहोस् जलमग्न विमानस्थल  :

त्यहाँका स्थानीय बासिन्दाहरुले बताएअनुसार त्यस क्षेत्रमा कुनै सवारी साधन लिएर वा पैदलरुपमा कोही पनि आवत जावत गर्न सक्ने अवस्था छैन ।

 

विमानस्थलको टर्मिनल भवन र बिराटनगर नोबेल अस्पतालको भुइँ तलासमेत जलमग्न भएको छ । अस्पतालमा उपचाररत बिरामीहरु विस्थापित भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *