मेयर सा’पका मोटर

काठमाडौं, साउन २७ । मेयर पदमा निर्वाचित भएपछि पहिलो बैठकबाटै लोकप्रियताको शिखर चुम्ने सपना सजाएर पपुलिस्ट निर्णय गर्ने मेयरहरु अहिले भने एकसे एक सुविधा थप्दै जान थालेका छन् ।

सुविधाभोगी बन्दै गएका उपत्यकाका मेयर कस्ता गाडी चढ्छन भन्ने खबर आजको नागरिक काष्ठमण्डपमा खिलक बुढाथोकीले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *