मेलम्ची पुगेर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन

सिन्धुपाल्चोक, साउन २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका छन् ।

बुधबार मेलम्ची खानेपानी आयोजनाको थलगत निरीक्षणको क्रममा मेलम्ची आइपुगेका उनले आयोजनाको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिए ।

हेलिकोप्टरबाट यस क्षेत्र आएका प्रधानमन्त्रीले केनै पनि बहानामा आयोजनाको काममा ढिलाई गर्न नहुने बताएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *