Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मस्र्याङदीको चिसो पानीमा पेय
मकालु खबर
२०७४ जेठ १५ गते
“
लमजुङको मध्यमस्र्याङदी जलविद्युत आयोजनाको तलाउ किनारमा पेय पदार्थ चिस्याउँदै । मस्र्याङदी बाँध क्षेत्र र उदिपुर गाईखुरे झरनामा आएका पर्यटकका लागि मस्र्याङदीमा डुवाएर राखिएको चिसो पदार्थ विक्री गरिन्छ । तस्बिर : सन्देश पौडेल, रासस