भारतीय अभिनेता सुनिल सेट्टी काठमाडौंमा

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन २१ – भारतका चर्चित अभिनेता सुनिल शेट्टी आजकाठमाडौंको चन्द्रागिरीमा पुगेका छन् । चन्द्रागिरीको भ्रमणमा क्रममा अभिनेता सेट्टीले भालेश्वर महादेवको दर्शन गर्नुका साथै मनोरम दृष्यहरुको पनि अवलोकन गरे ।
अनौपचारिक भ्रमणका लागि नेपाल आएका सुनिल शेट्टीलाई चन्द्रागिरिमा चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका थिए ।
शेट्टीले चन्द्रागिरी भ्रमण निकै रोचक भएको बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित