हिजोराति देखिको अबिरल बषाका कारण कैलालीका विभिन्न गाउँ डुबानमा
२०७४ जेठ १५ गते

“
बिष्णु जोशी
कैलाली, साउन २१ । धनगढी हिजो राति देखि परेको अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाब बढीभै कैलालीका विभिन्न गाउँ डुबानमा परेका छन् ।कैलालीको घोडाघोडी नगरपालिका, टिकापुर, , नारायणपुर लगायतका स्थान मा रहेका विभीन्न बस्तीहरु डुवानमा परेका छन।
घोडाघोडी नगरपालीका वडा नम्वर ९,१० ,लगायत ,घुम्नीभाकल,रत्तिपुर पहलमान पुर लगयलत का स्थान मा कान्द्रार सिमली नदीको पानी पसे पछी करिब १ सय भन्द बढी घरधुरी डुबानमा परेका छन् ।
डुवानमा परेका धेरै घरमा क्षती पुगेको भए पनि अहिले धेरै ठाँउ मा बर्षा ले ठुलो र मनबिय क्षती भने भयेको छैन ।घोडाघोडी नगरपालीकामै डुवानका कारण अधिकांस गाई बस्तु हरु समेत मरेक छन । र कतिपय ठाउ मा उद्दार भैरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








