‘आकासको तारा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,  साउन २१ । ‘आकासको तारा’ बोलको तिज गीत सार्वजनिक भएको छ । मैसमी गुरुङको स्वर रहेको गीतमा शुरेस थापाको शब्द, बुद्द श्रेष्ठको संगीत छ ।

भिडियोमा अनु शाह र पुष्प खड्कालाई  फिचरिङ गरिएको छ । म्युजिक भिडियो छायाँकार अमृत सुनुवारले निर्देशन गरेको गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *