सौराहा

अस्ताइन् काजलकली

एक महिनाको अवधिमा तीनपटक ढलेकी काजलकली अब सधैँको लागि अस्ताएकी हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज खुल्यो, सौराहाका व्यवसायी उत्साहित

–निकुञ्जमा जिप सफारीसँगै जंगल पैदल, चरा अवलोकन, डुङ्गा सयरलगायतका गतिविधि हुँदै आएको छ ।