रुपसी दुलाल

‘मोटो’ भनेर हेट कमेन्ट आइरहन्छन् तर पनि उनले मोडलिङ छोडेकी छैनन्

रुपालाई सानै देखि चित्र कोर्ने निकै रहर थियो । उनी कहिले आँखा, मुख बनाउने...

काठमाडौँले भ्याली बाहिर केही गर्न सकिँदैन भन्यो, उनले त्यसलाई बदल्न काठमाडौँ छोडे

अभाव बिचमा बसेर गरेको नाटकको मिठास नै साचीकै मिठो हुन्छ ।

जब मानसिक स्वास्थ्यको बारेमा नाटक बनाउन मनलाग्यो, उनले आफ्नै कथालाई स्टेजमा उतारे

अहिले यति हाँस्दै रमाउँदै गरेका जे डी आफ्नै मानसिक तनावले गर्दा रोगको सिकार हुन...

जसलाई संवेदी नाटक लिएर विश्व यात्रा गर्न मन छ

उनको कला यात्राको कथा पनि रोचक छ । 

‘उदास कविताहरू’

एम क्युब आर्ट ग्यालरीमा बाह्र जना युवा कलाकारहरूको प्रदर्शनी भइराखेको थियो  । त्यसबारे इन्स्टाग्राममा...

अहिले उनको व्यवसायमा आमाले काम सघाउँछिन्

जति धेरै काम गर्‍यो, उति धेरै सिप सिकिँदै, अझै राम्रो हुँदै गइनछ भन्ने उनको...

‘तिम्रो तौल यति धेरै छ, एक्लै घुम्न सक्छौ र ?’

एक्लोपन हटाउन सकेसम्म मान्छे भएको ठाउँ, कुनै चिया पसल, होटेल खोज्ने गर्थिन ।

‘भोजपुरी भाषा त बुझ्नुहुन्छ नि ?’

कलाकारहरूको हाउभाउले नै के भइराखेको छ भनेर अनुमान लगाउने प्रयास गरेँ । 

जब ड्राइभर दाइले सोधे– ‘तपाईँलाई हतार त छैन नि बहिनी ?’

‘तपाईँलाई हतार भएको त छैन नि बहिनी ?’ ड्राइभर दाइले सोधे ।  ‘छ नि...

शिल्पीको ‘ट्रान्जिट’ मा यात्रारत कलाकारसँग

बाहिर गड्याङ्ग गुडुंग गर्दै थियो । पानीले झण्डै झण्डै भिज्दै म शिल्पी नाटक घरतर्फ...

तपाईँको सत्य के हो ?

‘सत्य आखिरमा के हो त ?’ हाम्रो कक्षामा केही दिन अगाडि तर्कवितर्क चल्यो ।...

गुरुङका चित्रले भन्दैछन्– ‘गाउँमा युवा रित्तिँदैछन्’

म केही दिन पहिला बबरमहल पुगेँ । त्यहाँ एउटा प्रदर्शनी भइरहेको थियो । जसको...

‘बर्फी’ फिल्म खेलेका भोलाराजलाई यतिबेला लाग्दैछ- ‘म फेरि जिरोबाट सुरु भएँ कि ?’

एक्टिङ मेरो लागि जिन्दगी हो, म खुसीमा मात्तिने र दुखमा आत्तिने मान्छेमा पर्दिन ।