अनुसा थापा

जनताले सदनलाई ‘कमेडी क्लब’ बनाउन जिताएका हुन् ?

देश विकास होला भनेर जनताले दिनभर लाइन बसेर भोट दिएका हुन् ।

गह्रुङ्गो झोला बोक्ने भर्सेस् हलुङ्गो झोला बोल्ने

सरकारी विद्यालय सिद्ध्याउन शिक्षक शिक्षिका हात छ भने निजी विद्यार्थी तान्न अनेक खेलमा छन्...

के नेपालमा कोरोना सङ्क्रमण हराइसकेको हो ?

स्वास्थ्य मन्त्रालय न त कोरोना हट्यो भन्न सक्छ न मापदण्ड पालनामा कडाइ गर्ने आँट...

सहकारीको झेल : आफैँ डुबाउने, आफैँ आन्दोलन गर्ने !

जनताले दुःखेजेलो गरेको पैसा पचाएपनि ठगलाई सरकारले केही गर्न सक्दैन् ।

दिनदहाडै ठग्ने माता/झाँक्रीमाथि कसले राख्ने निगरानी ?

विश्व आधुनिकीकरणको दौडमा छ तर हामी माताहरूको दैलोबाट माथि उठ्न सकेका छैनौँ ।

किन सार्वजनिक हुँदैन सांसदहरूको सम्पत्ति विवरण ?

सदनमा भ्रष्ट्राचार विरोधी नारा लगाउनेहरूले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्छ ।

सरकारले सवारीको भाडा घटायो, टेरेनन् व्यवसायीले !

व्यवसायीले पूरानै भाडा लिइरहँदा सरकार टुलुटुलु रमिते बनेर हेरेर बसेको छ ।

आर्थिक मन्दीले निम्त्यायो विकृति : दिनदहाडै चोरीदेखि हत्यासम्म !

केहीअघि सुनको सिक्रीका लागि सरस्वतीनगरमा दिउँसै मान्छेको ज्यान लिइयो...

पढ्ने नाममा विदेश जाँदा ‘विकृति’ त भित्रिएको छैन ?

अहिले त बाबुआमा मर्दा पनि छोराछोरी विदेशबाट फर्किएर आउँदैनन् ।

बैंकमा राखेको हाम्रो पैसा कति सुरक्षित छ ?

सहकारी डुबेर भनेर भाग्ने त बैंकमा राखेको रकम खाताबाट चोर्नेसम्म हुँदैछ ।

मुलुकलाई आर्थिक संकटले घेर्दा नागरिक अगुवा र अभियन्ता किन मौन ? 

कोही अभियन्ता पेन्सन पकाएर आएका छन् भने कोही अदालतमा वकालत गर्नेहरू हुन् । 

मुलुक सफासुग्घर बनाउन हामी जिम्मेवार कहिले बन्ने ?

कुच्चो समाएर फोटो खिच्ने अनि विदेशीबाट डलर ल्याएर पचाउने ।

हाम्रा नेता : भाषणमा दह्रो राष्ट्रियता, मनमा खरो लालचा

जसरी पनि सम्पत्ति आर्जन गर्ने ध्येय बोक्दा मुलुक भ्रष्ट्राचारको दलदलमा फसेको छ ।

नेताहरूलाई देशभन्दा भोट प्यारो, भोटभन्दा नोट !

जनताको सेवक बन्छु भनेर आएका जनप्रतिनिधिहरू सेवा-सुविधातिरै लोभिए ।

बालकृष्ण खाँणलाई किन लगाइएन हतकडी ?

कानुन कार्यान्वयनमा विभेद गर्न मिल्दैन तर प्रहरीले गरेको आम बुझाई छ ।