पर्यटन

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको...

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा । हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२ पर्यटकले भ्रमण गरेका...

हिमाली पर्यटन अबको गन्तव्य : दिगो र जिम्मेवार पर्यटन

हिमाली पर्यटनलाई दिगो बनाउन सुरु भएको यो पहल कत्तिको प्रभावकारी बन्छ, त्यो भने सबै...

पर्यटन बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर

कैलाली । नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा स्थापना गर्न धनगढी नगर विकास...

चिसो बढेसँगै मुस्ताङमा पर्यटक आगमन पनि घट्यो

मुस्ताङ । हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै...

प्रकृतिबाट समृद्धिको खोजी

कैलाली । कैलालीको लम्की बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ लाग्ने हो भने चुरे पहाडको...

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न...

‘सिधुवा बजार’ दुःखद इतिहाससँगै नयाँ पर्यटनको परिचय (तस्बिरहरू)

काठमाडौँ । ‘सिधुवा बजार’ दुःखद इतिहाससँगै नयाँ पर्यटनको परिचय बन्दै गएको छ । करिब...

कञ्चनजङ्घा आधार शिविर सुनसान

ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको...

घोडाघोडीमा हरिहाँसको सङ्ख्या बढ्यो, जलपन्छीको घट्यो

कैलाली । नेपालको पहिलो चरा अभय आरण्य (वर्ड स्याङ्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको सङ्ख्या...

नेपालले लगानीयोग्य परियोजनासहित जलवायु वित्त दाबी गर्नुपर्छ : डा. भीम अधिकारी (भिडिओ)

प्रस्तुत छ विज्ञ अधिकारीसँग न्युज एजेन्सी नेपालका संवाददाताले गरेको कुराकानीको संक्षिप्त अंश :-

‘संख्यामा मात्र होइन, भावनामा विस्तार हुँदै नेपालको पर्यटन’

पर्यटनलाई तल्लो तहदेखि नै बुझाउन देशका १ सय ५० भन्दा बढी स्कुल र कलेजमा...

कोटगढीको संरक्षण र प्रवर्धन गर्दै पौवादुङमा गाउँपालिका

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र...

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङ स्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । सो...

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी पुग्यो

पुर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको...

कुमरोज मध्यवर्ती सामुदायिक वनमा जिप सफारी गर्दा… (तस्बिरहरू)

सौराहा जाने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ, कुमरोज मध्यवर्ती सामुदायिक वन...

पदमार्गले जोडिए व्यास र बन्दीपुरका घरबास

तनहुँ । पदमार्गले तनहुँका दुई पालिकाका घरबास (होमस्टे) जोडिएका छन् । अधिक घरबास भएका...

हिमाल हेर्न बेलढुङ्गामा पर्यटक

बागलुङ । एक दशकअघि सम्म गुमनाम रहेको बेलढुङ्गा अहिले पर्यटकीय गन्तव्यका रूपमा परिचित भइसकेको...

सिक्लेसमा पर्यटन सूचना केन्द्र सञ्चालनमा

गण्डकी । कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ...

अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको चहलपहल

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएसँगै राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

1 2 9 10 11 67 68