पर्यटन
गुणस्तरीय पर्यटन प्रवर्धन गर्नुपर्छ : मन्त्री सिन्हा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड...
ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा...
नयाँ वर्षका लागि भरिँदै सौराहा
चितवन । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गथ्र्यो ।...
नयाँ वर्षको स्वागतमा व्यग्र पोखरा
गण्डकी । सन् २०२५ बिदा हुँदै छ । सारा विश्व सन् २०२६ को प्रतिक्षामा...
मुक्तिनाथ-तेताङ सडक विस्तारले स्थानीयको यात्रा सहज बनाउँदै
३९ प्रतिशत भौतिक तथा २८.५८ प्रतिशत वित्तीय प्रगति पुगेको सडकले छुसाङ, झोङ, पुडाक र...
परम्परागत मौलिक कुँडुले घरले फूलबारीको पर्यटन प्रवर्द्धनमा थप्यो आकर्षण
रुपन्देही । नेपालको पहाडी क्षेत्रमा देखिने परम्परागत कुँडेले घर अब बुटवलको फूलबारीमा देख्न सकिन्छ...
पर्यटनको मियो र महिलाको नियति: संख्यात्मक गणनाबाट गुणात्मक रूपान्तरणको खोजी
नेपालको परिचय विश्वमञ्चमा हिमाल, तालतलैया, वनजंगल र अद्वितीय संस्कृतिको संगमस्थलका रूपमा स्थापित छ ।
पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन
अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिका–७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला केही वर्षयता...
चितवनमा तोरी चोर्न जाने भगवान् श्रीकृष्णलाई बाधेर राखिएको ऐतिहासिक मकवानपुर गढी (तस्बिरहरू)
मकवानपुर । समुन्द्र सतहबाट १०१७ मिटरको उचाईमा रहेको मकवानपुर गढी धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र...
सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन
काठमाडौं । शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो । वि.सं...
दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड
काठमाडौं । दिगो हिमाली पर्यटनको लागि पूर्वयोजना, ट्रेकिङ ट्रायल, क्याम्प व्यवस्थापन, पर्यटकलाई शिष्टाचारयुक्त व्यवहारदेखि...
पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै राम्चेडाँडा
स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।
बन्दीपुरमा भ्रमण वर्ष र ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम
तनहुँ । पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बृहत् सांस्कृतिक कार्यक्रम गरिने...
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
मनाङ । जिल्लाको चामे गाउँपालिका–४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै...
बोराबाँध: पूर्वी नेपालको उदाउँदो पर्यटकीय गन्तव्य (तस्बिरहरू)
काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारको रमणीय स्थल बोराबाँध अहिले पूर्वी...
धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह
गण्डकी । हिन्दु धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रुपमा लिने गरिएको छ । संसारमा...
बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास
काठमाडौं । गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स...
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपि हिमाल, भित्रिए ५ हजार पर्यटक
सुदूरपश्चिममा रहेको दुर्गम अपी हिमाल गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा छोटो समयमै उल्लेखनीय सफलता हासिल गरेको...
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै चाङ्गा
बेनी । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मङ्गला गाउँपालिका–५ अर्मनको चाङ्गाधुरी पर्यटकीय गन्तव्यका रूपमा विकास हुन...
भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्धनको खाँचो
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त...

