फुटबल
नेपाल सुपर लिगमा काठमाडौंको विजयी सुरुवात
नेपाल सुपर लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स विजयी भएको छ।
एनएसएल आजदेखि, उपाधि विजेताले कम्तिमा ७० लाख पाउने
प्रतियोगिताको उद्घाटन खेलमा आज काठमाडौं र स्पोर्टिङ इलाम आमने-सामने हुँदैछन् ।
ब्राजिलको घरेलु मैदानमा अर्जेन्टिनाको जित
ब्राजिल विश्वकप छनौटको इतिहासमा घरेलु मैदानमा पराजित भएको यो पहिलो पटक हो ।
माराकाना रंगशालामा ब्राजिल र अर्जेन्टिनाका समर्थकहरूबीच कुटाकुट, केहीबेरको तनावपछि खेल सुरु
माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा गएका...
यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, को–को छन् टिममा ?
काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो...
यमनविरुद्धका चार खेलमध्ये तीनमा हारेको थियो नेपाल, आज जित्ने लक्ष्य
नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ तर, कुनै खेल जित्न सकेको छैन ।...
इटाली युरो-२०२४ का लागि छनोट, रोकियो इंग्ल्याण्ड
डिफेन्डिङ च्याम्पियन इटाली सन् २०२४ को युरोका लागि छनोट भएको छ ।
यमनविरुद्ध खेलका दर्शकहरूलाई घर फर्कन निःशुल्क बसको व्यवस्था
आज साँझ ७ बजे हुने खेलका दर्शकहरूलाई घर फर्कन निःशुल्क बसको व्यवस्था पनि गरेको...
यमनलाई हराउने नेपालको लक्ष्य, हेड टू हेड’मा को अगाडि ?
विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज यमनको सामना गर्दैछ ।...
युराेकप छनाेटमा पोर्चुगलको १०औँ जित
आइसल्याण्डलाई २–० ले हराउँदै पोर्चुगलले १० खेलमा १० औँ जीत हासिल गरेको हो ।
जिब्राल्टरको पोष्टमा फ्रान्सको १४ गोल, एमबाप्पेको ह्याट्रिक
केलिएन एमबाप्पेले ह्याट्रिक गरेको खेलमा फ्रान्सका ९ फरक खेलाडीले गोल गरे ।
इंग्ल्यान्डको अपराजित यात्रा, माल्टालाई २-० ले हरायो
युरो कप २०२४ को छनोटमा अपराजित रहेको इंग्ल्यान्डले माल्टामाथि सहज जित निकालेको छ ।
इटालीको सानदार जित, युरो कपमा छनोट हुने सम्भावना बलियो
नर्थ म्यासेडोनियालाई ५-२ को भारी गोल अन्तरले पराजित गर्दै इटालीले युरोकपमा छनोट हुने सम्भावना...
विश्वविजेता अर्जेन्टिनाको पहिलो हार, उरुग्वेसँग २-० ले स्तब्ध
विश्वकप छनौटमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
विश्वकप छनोटमा ब्राजिलको दोस्रो हार, कोलम्बियाको जितमा लुइस जियाजले गरे दुई गोल
बिहान सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
विश्वकप छनोटमा नेपाल युएईसँग ४-० ले पराजित
फिफा विश्वकप छनोटमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ।
विश्वकप छनोटमा युएईविरुद्ध नेपाल पहिलो हाफमा ४–० ले पछि पर्यो
फिफा विश्वकप छनोटमा युएईविरुद्ध नेपाल फराकिलो अन्तरमा पछि परेको छ। पहिलो आफमा नेपाल ४–०...
विश्वकप छनोटको दोस्रो चरण पार गर्ने नेपालको लक्ष्य
विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
चेल्सी र म्यानचेस्टर सिटीको ४-४ को रोमाञ्चक बराबरी
चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल ४-४ को बराबरीमा टुङ्गिएको थियो ।
केनको जादु जारी, दुई गोल गर्दै बायर्नलाई जिताए
यो जितपछि बायर्न जर्मनी लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

