फुटबल

साफ यू-१७ : नेपाल सेमिफाइनलमा

भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो ।

रिचर्डलिसनको दुई गोलमा टोटेनहमको जित

टोटेनहमले रिचर्डलिसनको दुई गोलमा मार्सेलीलाई २–० ले हराएको हो ।

लेवानडोस्कीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

बार्सिलोनाले भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो ।

म्यानचेस्टर सिटीको जितमा हालान्डको दुई गोल

सिटीले स्पेनिस क्लब सेभियालाई ४-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एम्बाप्पेको दुई गोलमा पिएसजीले युभेन्ट्सलाई हरायो

पिएसजीले च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

साम्बा र अनिताको २-२ गोलमा भुटानमाथि नेपालको शानदार जित

भुटानलाई ४-० ले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो ।

च्याम्पियन्स लिगमा रियल म्याड्रिडको विजयी सुरुवात

साविक विजेता रियल म्याड्रिडले सानदार जितसहित विजयी सुरुवात गरेको हाे ।

च्याम्पियन्स लिग : चेल्सी पहिलो खेलमै पराजित

जाग्रेबले घरेलु मैदानमा चेल्सीलाई १-० ले पराजित गरेको हो ।

साफ महिला च्याम्पियनसिप : नेपाललाई इतिहास रच्ने अवसर

घरेलु मैदानमा नेपाली टोलीलाई आम दर्शकको साथ र समर्थन हुनेछ ।

आर्सनलको अपराजित यात्रामा म्यानचेस्टर युनाइटेडले लगायो ब्रेक

युनाइटेडको घरेलु मैदानमा आर्सनल ३-१ ले पराजित भयो ।

रोकियो लिभरपुल, सिटीको एस्टन भिल्लासँग बराबरी

सिटी घरेलु टोली एस्टन भिल्लासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

पिएसजीको जितमा एमबाप्पेको दुई गोल

अपराजित पिएसजी बराबीसँगै १५ अंक जोडेर शीर्षस्थानमा छ ।

रियल म्याड्रिडको लगातार चौथो जित

रियल म्याड्रिडले रियल बेटिसमाथि २-१ को जित दर्ता गरेको हो ।

इंग्लिस प्रिमियर लिगमा आज ७ खेल, क-कसको हुँदैछ प्रतिस्पर्धा ?

इंग्लिस प्रिमियर लिगमा आजबाट छैटौँ चरण खेल हुँदैछन् । 

सिद्राहा भेट्रान फाइनलमा 

विराटनगर । विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा सिद्राहा भेट्रान प्रवेश...

सान्चोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ ।

युभेन्ट्स २-० ले विजयी

युभेन्ट्सले घरेलु मैदानमा स्पेजियालाई २–० ले पराजित गरेको हो ।

लिभरपुलको पूनरागमन जित

लिभरपुलको दुवै गोलमा मोहम्मद सलाहले असिस्ट प्रदान गरेका थिए ।

लगातार पाँचौँ जित निकाल्दै आर्सनल शीर्ष स्थानमा यथावत्

आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार पाँचौं जित निकालेको छ ।

हालान्डको ह्याट्रिकमा सिटीको सानदार जित

सिटीले नटिङहम फरेस्टलाई ६-० को अन्तरले पराजित गरेको हो ।

1 2 47 48 49 80 81