मधेश

वीरगञ्जमा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा रोक

निर्वाचन सम्पन्न नभएसम्मका लागि जिल्लामा मदिरा ओसारपोसार तथा बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको...

निर्वाचनका लागि नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

पर्सा जिल्लामा १६७ वटा मतदानस्थल र ४०४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

वीरगञ्ज महानगरका दुबै प्रतिस्पर्धीको भर कांग्रेस

शनिबार वीरगञ्जमा गठबन्धनले पाँचै दलका वडा अध्यक्षहरूलाई साझा उम्मेदवार राजेशमान सिंह र ईम्तीयाज आलमलाई...

बैठक सकेर घर फर्केका गाउँपालिका अध्यक्षको निधन

उनी शनिबार दिउँसो नेपाली कांग्रेसको बैठकमा पनि सहभागी थिए ।

रूख काटेर निजगढ विमानस्थल बनाउन लागिएकाे प्रति आपत्ति

संघले जंगल मासेर विमानस्थल बनाउन नपाइने आफ्नो अडान अघि सारेको छ।

साथीको हत्यामा संलग्न पक्राउ

घटनाको अनुसन्धान गरिरहेको प्रहरीलाई उनले फोनमा हत्या स्वीकार गरी आफूलाई पक्राउ गर्न चुनौती दिएका...

प्रचण्डकाे आराेप- ‘ओलीकै कारण मधेशकाे पक्षमा संविधान संशाेधन हुन सकेन’

धनुषा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीका कारण संविधान...

वडाध्यक्षका उम्मेदवार मृत भेटिए

उनी गत बिहीबार मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए ।

बाह्र बोरको एकनाले घरेलु बन्दुक सहित पक्राउ

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सर्लाहीका १४ पालिका प्रमुखमा महिला उम्मेदवार

सर्लाहीमा कूल चार लाख ७४ हजार ४३९ मतदाता रहेका छन् ।

भरुवा बन्दुकसहित २७ वर्षीय युवक पक्राउ

चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीले अनुमान...

डुबान क्षेत्रका मतदाताको शर्त, ‘पुल बनाउनेलाई मत दिन्छौँ’

खोलामा पुल नबन्दा भोग्नुपरेको पीडाबारे गुहार्दै आएका छौँ, हाम्रो कुरा अहिलेसम्म कसैले सुनेनन्...

सप्तरी पुगेर गृहमन्त्री खाँणले भने, ‘निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउने सरकारको दायित्व हो’

स्थानीय तह निर्वाचनमा मैत्रीपूर्णरूपमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह...

साइकल र मोटरसाइकलको ठक्कर; साइकलयात्रीको मृत्यु

साइकलयात्री यादवको दुर्घटनापछि मृत्यु भएको छ भने, मोटरसाइकलयात्री यादव गम्भीर घाइते भएका कारण अस्पताल...

बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

बारामा ४१ मतदान केन्द्र र ३०३ मतदानस्थल कायम...

साइकल दुर्घटनामा चालकको मृत्यु

सडकको खाल्डोमा साइकल परी बेहोस भएका यादवको उपचारका क्रममा मृत्यु...

मुख्यमन्त्री राउतद्वारा इद उल फित्रको शुभकाना

भाइचाराको महत्त्वपूर्ण पर्व इद उल फित्र हर्षोल्लासका साथ मनाउन आग्रह...

निर्वाचन स्वच्छ, निष्पक्ष र धाधलीरहित सम्पन्न गर्न गृहमन्त्री खाणको निर्देशन

‘स्थानीय तह निर्वाचन सम्बन्धमा’ सुरक्षा गोष्ठी काठमाडौँ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा ‘स्थानीय तह निर्वाचन...

धनुषामा १०९ जनाले उम्मेदवारी फिर्ता लिए

धनुषा । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले...

सर्लाहीका १७ उम्मेदवारविरुद्ध उजुरी

भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण, निकासी वा पैठारी, सम्पत्ति...

1 2 46 47 48 81 82