राजनीति
राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न
प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगको...
नेकपाका ६ नेता एमालेमा प्रवेश, ओलीले गरे स्वागत (तस्बिरहरू)
सो अवसरमा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शङ्कर पोखरेल, सचिव पद्मा अर्यालयगायत नेता सहभागी...
एक चीन नीति विपरीतका गतिविधिमा सरकारले अनुमति दिएको भन्दै एमालेको आपत्ति
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले एक चीन नीति विपरीतका गतिविधिलाई...
फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यक: मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले फैसला कार्यान्वयनको प्रभावकारिताका लागि सबै सरोकारवाला...
संविधानको मर्ममाथि प्रश्न उठेपछि संशोधन कार्यदलबाट अलग भयौँ : नेकपा
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेशकुमार हमालले संविधानको मर्ममाथि...
निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा...
साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष् गजुरेलले आगामी नयाँ आर्थिक वर्षको...
मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकारको उदासीनताप्रति सांसद केसीको आपत्ति
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरू कार्यान्वयन नभएको...
संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको लाचार छायाँ मात्रै बनाइयो: सांसद केसी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्थाहरूलाई कार्यपालिकाको लाचार छाया मात्रै बनाउने...
कृषि, स्वास्थ्य, सडक सुधार र विस्तारमा सांसदको जोड
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले सार्वजनिकस्थलमा धुम्रपान निषेध, सीमा भन्सारको स्तरोन्नति,...
राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ: सांसद हमाल
नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन...
सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लागेको छः मन्त्री पोखरेल
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिबद्ध भएर...
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको...
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ: वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले संसदीय सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी...
उजुरीकर्ता र प्रस्तावित व्यक्तिसँगको छलफल एउटै दिन गरौँ- कविन्द्र बुर्लाकोटी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइ प्रक्रियालाई थप...
लुम्बिनी प्रदेशसभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित
लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित...
कृषि र सिँचाइलाई जोडेर उत्पादन वृद्धि गर्ने मन्त्रालयको योजना: मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई मुलुकको मुख्य आर्थिक आधारका...
सरकारलाई नेकपा सांसद हमालको प्रश्न- सुशासन सत्तापक्षलाई लाग्दैन?
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन...
किसानको आँसुको व्यापार नगर्नुस्- रास्वपा सांसद कठरिया
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ...
साना तथा मझौला व्यवसायीले अनुदानबारे जानकारी नै पाउँदैनन्: अनुश्का श्रेष्ठ
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले यथेष्ट जानकारीको अभावमा...

