समाचार

विकास एक रातमा सम्भव नहुने : दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास एक रातमा सम्भव नहुने बताएकी छन्...

हात्तीले ज्यान लिएपछि स्थानिय आन्दोलित, शव उठाउनै दिइएन

मंसिर १३, चितवन । माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई...

१३ वर्षीय बालिका, जसले आफ्नै शरीरमा आगो लगाइन्

मंसिर १३, राजविराज । सप्तरीमा एक युवतीले आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाई आत्महत्या...

दुई भारतीय नक्कली नागरिकता सहित पक्राउ

मंसिर १३, काठमाण्डौँ । : जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता...

एसिया प्यासिफिक सम्मेलन: आइपुगे कम्बोडियाका प्रधानमन्त्री हुन सेन

  मंसिर १३, काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री समादेक अका मोहा सेना पादेई टेको हुन...

पुजा चौधरीः कसरी समाजमा उदाहरणीय उद्यमी बनिन् (भिडियो रिपोर्ट सहित)

निम्न आय स्तर भएका परिवारको जिवन यापन कति कठिन हुन्छ हामी जो कोहीले पनि...

म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी काठमाडौँमा

  मंसिर १३, काठमाडौँ । म्यानमारकी नेतृ आङ साङ सूकी काठमाडौँ आइपुगेकी छन् । ...

पत्रकारलार्इ गरेकाे दुरव्यवहारप्रति भत्र्सना

काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रेस युनियनले युनियनका पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल...

क्षमता भन्दा बढी कैदीहरु राखिको कारण कैदीबन्दीहरु समस्यामा

मंसिर १३, कालिकोट । कारागार जीर्ण भएपछि कालिकोटका कैदीबन्दी समस्यामा परेका छन् ।  कारागार...

बिजुलीको पोलमा निर्मलाको तस्बिर : ‘सरकार भेटियो, न्याय भेटिएन’

काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विधान मस्यौदा बैठकमा प्रस्तुत हुँने

काठमाडाैं । संशोधित विधानको मस्यौदालाई अन्तिम रूप दिन बिहीबार बिहान कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । ...

काठमाडौंमा प्रहरी नै लुटेरा

काठमाडौं। नक्कली सुन देखाएर मंगलबार राति बल्खुमा भएको लुटपाटको घटनामा प्रहरीकै संलग्नता खुलेको छ...

काठमाडौंमा अाज बिजाेर नम्बरका गाडीमात्र चलाउन पाइने

काठमाडौं । उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित बनाउन बिहीबारदेखि अाइतबारसम्म जोर बिजोर प्रणाली लागु गरिने...

लगानीकर्ताहरुको हातहातमा अनलाइन ट्रेडिङ पुष १ गतेबाट

मंसिर १२, काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्सेले अनलाइन ट्रेडिङ कार्यन्वयन गर्नको लागि नयाँ...

सञ्चालकमाथि छुरा प्रहार गरी मनि ट्रान्सफर लुटियो

मंसिर १२, धरान । सुनसरीको इटहरी स्थित मुख्य चौकमा रहेको एक्टिभ मनी ट्रान्सफरमा बुधबार...

वाइडबडीको विषय ‘हट केक’ जस्तै भयोः मन्त्री अधिकारी

मंसिर १२, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अनियमितताको नाममा नेपाल वायुसेवा...

घाँस काट्न जाँदा हात्तीको आक्रमणः एकको मृत्यु, एक बेपत्ता

मंसिर १२, चितवन । चितवनको माडी नगरपालिका ९ स्थित रिउ खोलामा जंगली हात्तीको आक्रमणबाट...

पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा, तीन महिनामै नेपालमा पेट्रोलियम पदार्थ आउने

मंसिर १२, वीरगञ्ज । नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप...

कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी विदेशमन्त्री आङसाङ सूकी नेपाल आउँदै

मंसिर १२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बिहीबार कम्बोडियाका प्रधानमन्त्री समादेक अका...

भ्रष्टको आँखा आयल निगममा, नेतृत्व हत्याउन शक्ति केन्द्र धाउँदै

मंसिर १२, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक हुनका लागि विभिन्न ब्यक्तिहरु शक्ति...