समाचार

विद्यालयका छात्रहरुको सोचाइमा परिवर्तन

विद्यालयका छात्रा क्रिन्सा रावल र इन्दिरा तामाङका अनुसार क्लबमा सहभागी केटा अहिले केटीहरूप्रति सम्मान...

मुक्तिनाथ विकास बैंकको शिक्षा प्रोत्साहन: हजार भन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवर्द्धन गर्न तथा बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने...

ढाक्रेखोला सडकखण्ड १५ दिन पूर्ण रूपमा बन्द

ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा ढलान कार्य सुरु भएकाले त्यस...

एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णसहित तीन पदक

नेपालले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक प्राप्त...

एक महागाथाको अन्त्य: युद्धको शरणार्थीदेखि विश्व फुटबलको कमान्डर सम्म, लुका मोड्रिचको भावुक बिदाइ

काठमाडौँ। फिफा विश्वकपको मैदानमा पोर्चुगलसँग २–१ को पराजय बेहोर्दै क्रोएसियाको विश्वकप यात्रा समाप्त भएको...

कर्णाली नदीमा बेपत्ता गाडी खोज्न गोताखोर पुनः परिचालन

कर्णाली । बिहीबार कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी गर्न सशस्त्र...

स्रोतमै वर्गीकरण गरी फोहर व्यवस्थापन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर...

खामेनीको अन्त्येष्टिअघि सार्वजनिक भए इरानी क्रान्तिकारी गार्ड प्रमुख वाहिदी

इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा उनि अन्त्येष्टिसम्बन्धी बैठकमा सहभागी भएको तथा...

कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश...

नाटोप्रति ट्रम्पको असन्तुष्टि, सम्बन्ध ‘एकतर्फी र हास्यास्पद’ रहेको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै...

अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

काठमाडौँ । अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा प्रवेश...

क्रोएसियाका महान् मिडफिल्डर मोड्रिकको भावुक बिदाइ

एजेन्सी । क्रोएसियाका महान् मिडफिल्डर लुका मोड्रिकको विश्वकप यात्रा लगभग अन्त्यतिर पुगेको मानिँदै गर्दा...

अमेरिकी सेनामा कार्यरत सुनील थापाको गोली लागेर मृत्यु

काठमाडौं । अमेरिकी सेनामा कार्यरत नेपाली युवा २४ वर्षीय सुनील थापाको गोली लागेर मृत्यु...

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह नियुक्त

काठमाडौं । सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक...

आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन...

पूर्वाधार क्षेत्र : डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म

काठमाडौँ । सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनका क्रममा पूर्वाधार विकास मन्त्रालयले...

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे...

आज २५ अर्बको ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक...

एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका...

कङ्गोमा इबोलाको प्रकोप भयावह बन्दै, उपचारका लागि क्लिनिकल ट्रायल सुरु

एजेन्सी । अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) का महानिर्देशक जीन कसेयाले...