मुख्य समाचार
प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः सञ्चारमन्त्री तिमिल्सिना
शुक्रवार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दैं उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । मन्त्री...
नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण
शुक्रवार पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्...
प्यूठानमा भ्यान दुर्घटना हुँदा १९ जना घाइते
प्यूठान । प्यूठानमा भ्यान दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । झिमरूक गाउँपालिका-२...
रास्वपा उपसभापति डीपी अर्याल संसद्को सभामुख बन्ने
पार्टीका उच्च तहका नेताहरू आज बिहान बसेको बैठकमा अर्याललाई सभामुख बनाउने सहमति गरेका हुन्...
४ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट भएको छ । सुन तोलामा रु...
भिरबाट लडेर चुरे गाउँपालिकाका वडासदस्यको मृत्यु
कैलाली । चुरे गाउँपालिका–५ भासु गाउँमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । जिल्ला...
इरानले सम्झौता गर्न नमाने ‘नर्क निम्त्याउने’ ह्वाइट हाउसको चेतावनी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी अमेरिका–इजरायल युद्धका विषयमा इरानले सम्झौता...
इरान विरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका महासचिव गुटेरेसको आग्रह
एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको...
क्षेत्रीय द्वन्द्वले टर्कीको इन्धन मूल्य बढायो, मुद्रास्फीतिको डर बढ्दै
टर्की । टर्कीका ग्यास स्टेशनहरूमा पुगेका चालकहरूले इरान युद्ध सुरु भएदेखि इन्धनको मूल्यमा चौथो...
चैत १३ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. चैत १३, २०८२ । इ.सन् 27 Mar, 2026 । शक संवत्...
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुनको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको...
नयाँ प्रधानमन्त्रीको शपथ आज
मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो...
आज देशैभर पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको...
निर्वाचन सम्पन्न गर्नु मुख्य उपलब्धिः गृहमन्त्री अर्याल
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने...
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दैछुः प्रधानमन्त्री कार्की (पूर्णपाठ)
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै...
युवा सांसद् भन्छन्– नयाँ पुस्ताको परिवर्तनको आकाङ्क्षा नै आफ्नो एजेण्डा
काठमाडौँ । सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले...
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः सभापति थापा
त्यस अवसरमा एएनओका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्नै मूलका नागरिकबाट लगानी...
मन्त्री छान्न गोप्य छलफलमा जुटे रवि–बालेन
पार्टीले प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराउने तयारी गरेको स्रोतले जनाएको छ । त्यसअघि भने...
मन्त्री बन्ने दौडमा छैन, पार्टीले योग्य ठाने जिम्मेवारी दिन्छः सुधन गुरुङ
विशेषगरी उनलाई गृहमन्त्री बनाउने सम्भावनाबारे राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन् ।
शपथलगत्तै सर्वोच्च पुगेका थिए बालेन शाह
सिंहदरबारस्थित संघीय संसद् भवनमा शपथ लिएपछि शाह तारेख बुझ्न सर्वोच्च अदालत पुगेका हुन् ।...

