रास्वपा उपसभापति डीपी अर्याल संसद्को सभामुख बन्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधिसभाको सभामुख बनाउने निर्णय गरेको छ ।

पार्टीका उच्च तहका नेताहरू आज बिहान बसेको बैठकमा अर्याललाई सभामुख बनाउने सहमति गरेका हुन् ।

अर्याल सभापति रवि लामिछानेका विश्वास पात्र हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =