मुख्य समाचार

विराटनगरमा सीएनआई कोसी एक्स्पोको तयारी

नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा हुन लागेको सीएनआई कोसी एक्स्पो २०७९ लाई...

पृथ्वी जयन्तीको अवसरमा राजेन्द्र लिङदेन र कमल थापा एकठाउँमा

पृथ्वी जयन्तीको अवसरमा चियापानमा कार्यक्रममा राजेन्द्र लिङदेन र कमल थापा एकसाथ देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्डद्वारा गोरखा महोत्सव उद्घाटन (तस्बिरसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सवको उद्घाटन गरेका छन् । गोरखा उद्योग...

कर्णाली प्रदेश सभामा पृथ्वीनारायण शाहको तस्बिर राख्दै राप्रपा संसदीय दलको कार्यालय स्थापना

कर्णाली प्रदेश सभामा नेपाल एकीकरण अभियानको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको तस्बिर राखेर राष्ट्रिय प्रजातन्त्र पाटीको...

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त

२ स्वतन्त्र सहित ६२ जना सांसदको समर्थन सहित मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादव नियुक्त...

आजको सुनको मूल्य कति ?

सुनको मूल्य १ लाख ३ हजार २ सय कायम भएको छ ।

पृथ्वीनारायण शाहका उपदेश सान्दर्भिक छन् : राष्ट्रपति

ऐतिहासिक यथार्थ हामी सबैले आत्मसात गर्नु पर्दछ ।

पृथ्वी जयन्तीको अवसरमा आज सार्वजनिक बिदा

राप्रपाले पुस २७ मा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो ।

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

कर्णालीका मुख्यमन्त्री शाहीको १४ महिने उपलब्धि : १७ किलोमिटर सडक कालोपत्रे

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार आफ्नो ४३५ दिने कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन्...

युवा संघको कार्यवाहक अध्यक्षमा कृष्ण विश्वकर्मा

नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालको कार्यवाहक अध्यक्षमा उपाध्यक्ष कृष्ण विश्वकर्मा चयन भएका छन्...

हामी गफाडीका राजा भयौँ, अब काम गरौँ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अधिकारको माग ज्यादा गर्ने र कर्तव्यप्रति...

सरकारले घरायसी उपभोक्तालाई ५० युनिटसम्म बिजुली नि:शुल्क दिने

प्रधानमन्त्री पुष्पकमदल दाहाल प्रचण्डले घरायसी उपभोक्ता(गार्हस्थ उपभोग)का लािग ५० युनिटसम्म बिजुली निःशुल्क दिने प्रतिबद्धता...

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको निर्णय अस्वाभाविक : मीनेन्द्र रिजाल

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ्य...

कांग्रेसले बोलायो आकस्मिक कार्य सम्पादन समिति

नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पृथ्वी जयन्ती : राप्रपाको जलपान समारोहमा प्रचण्डलाई निम्तो

यही पुस २७ गते बुधबार जलपान समारोहको आयोजना गरेकाे हाे ।

को बन्ला गण्डकीको सभामुख ? माघ २ गते निर्वाचन

गण्डकी प्रदेशमा सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ ।

शपथ लिँदै बागमतीका मुख्यमन्त्री जम्मकट्टेल

बाग्मती प्रदेशमा आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको छ ।

‘हनिट्रयाप’मा पारेर पाँच करोड माग्ने महिला जेल गए

उनीहरूले पटक/पटक गरी ३० लाख लगिसकेको खुलेको छ ।

विश्वासको मतबारे ‘लास्ट आवर’ निर्णय गर्दै नेकपा एस

सो पार्टीले आज प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दैछ ।

1 2 281 282 283 846 847