आजको सुनको मूल्य कति ?

काठमाडौँ । सुनको मूल्य १ लाख ३ हजार २ सय कायम भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ७ सय पुगेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *